पूर्ण बजेट नल्याउने सहमति गरेका मुख्य चार राजनीतिक दल बजेट कस्तो ल्याउने भन्ने विषयमा विवाद चलीरहेको छ । समय तय नभएपनि एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बजेट र राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफलमा जुट्ने भएका हुन् ।
आंशिक या एक तृतीयांस कस्तो बजेट ल्याउने भन्ने विषयमा बुधवार सहमति खोजिने नेताहरुले बताएका छन् । कस्तो बजेट ल्याउने भन्ने विषयमा विवाद छ ।prime story
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
बजेट त फुल लेउनु पर्छा तेस्ले भनेर हुन्छा जनता भोक भोकै मरिरहेछा तिनीहरुले जस्तो
करापसन् गरेको पैसा छजस्तो ठानेको छकी क्याहो ? जनता मुखी बजेट त्योपनि
फुल तेस्को घरको होर खटन खटनले ल्येउने ? साले चोरहरु !!
मन परे हरियो, नपरे रातो
3
0
यिनै कांग्रेश र एमाले को कारण त हो नि नत राजनीतिक निकास दिन्छन नत आर्थिक निकास के गर्न खोजेको हो कुन्नि यिनीहरुले सत्ता भत्ता जसको भय पनि बजेट त जनताको हुन्छ नि देशको पच्छेमा हुन्छ नि बाबुराम जी यिनी डाका हरु को मुखमा पनि २ ,४ हजार ले बुजोलगाइदिनुस् अनि चुप लाग्छन कि अलिक भाक पायन भनेर त होलानी
मन परे हरियो, नपरे रातो
3
0
यो ता पालो गरेको होला नि पहिले साल माओ बादी ले रोक्तै थियो अहिले खाओ बादी ले रोकना खोज्दै छ एउटा उखान थियो पाला को पैचो भारको धुइसो भने झैँ आफु भाइर हुदा गरेको काम कस्तो थियो भनेर स्मिक्छा गर्नु पालो सबैको आउछ अहिले माकुरे को पालो छ हिना गद्दार र असफल हरु हो तिमि हरु लाइ त् आजिबन जेल भ्यानै ठिक हुन्त्यो होला गद्दार हरु हो
मन परे हरियो, नपरे रातो
0
0