पूर्ण बजेट जारी नगर्ने टुंगो लागे पनि चालू आर्थिक वर्षको खर्चको एक तृतीयांश कि थप केही शीर्षकमा बजेट विनियोजन गरी आंशिक बजेट ल्याउने अन्योल कायम छ । अन्योलका कारण बुधबार साँझसम्म अर्थ मन्त्रालयको बजेट महाशाखाले साउन १ गते पेस गर्ने बजेटको तयारी सुरु गर्न सकेको छैन ।अन्तरिम संविधानको धारा ९६ (क) अनुसार एक तृतीयांशको बजेट बनाउँदा चालू आर्थिक वर्षको बजेटको शीर्षकमा भएको यथार्थ खर्चको एक तिहाइ रकम तत्तत् शीर्षकमा विनियोजन गरे पुग्छ । तर सरकारले भने निर्वाचन र सेना समायोजनका लागि रकम विनियोजन नहुने भएकाले आंशिक बजेटमा सहमति जुटाउन खोजिरहेको छ । चालू आर्थिक वर्षको बजेटमा निर्वाचन आयोगका लागि करिब २५ करोड रुपैयाँ विनियोजन भएकाले एक तृतीयांशको बजेट ल्याउँदा त्यसको एक तिहाइ रकम मात्र दिन मिल्छ ।तृतीयांशको विवाद कायमै रहेकाले राष्ट्रिय महत्त्वका अन्य आयोजनाको काम पनि सुस्ताउने छ । फास्टट्रयाक, मध्य पहाडी लोकमार्ग, हुलाकी राजमार्गलाई सरकारले राष्ट्रिय गौरवका आयोजना भनेको छ । यिनको काम रोकिने त छैन तर एक तिहाइ मात्रै खर्च पाइने छ । ‘खर्च सकिएपछि के हुने भन्ने अन्योलले काम गर्न कठिन हुने छ,’ अर्थका एक अधिकारीले भने ।khabar bhitra ko khabar-
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
साला चोर हरुले नेपाल डुबाए डुबाए / देश हाक्ने नेताहरु कोहि गतिलो र इमान्दार भएनन् र हामी नेपाली ले दुख पाइयो / किन चाही अस्ति सेतीमा आएको बाडीले यिनी हरुलाई लान सकेन होला ? सबै चोर हरु खाने दाउमा सिनो र गिद्द को चाल भयो /
मन परे हरियो, नपरे रातो
1
0
के सारो मर्न आटेका नेता हरु, जसरि आए पनि प्रगति हुने खाल को budget आयो भने देशकै विकास हुन्छ त होइन र ?
मन परे हरियो, नपरे रातो
2
0
आम नेपाली देश बाशिहरु यी घातक नेताहरु ले देश र जनताहरु को हितलाई हुने कुनै बजेट ल्याउने वाला यिनीहरु छैनन् ल्याएको बजेट पनि आफ्नो स्वार्थ सिध गर्ने बाटो हो तेसकारण आम देश बाशी ले यिनीहरुलाई ठिक पार्न कसिले पनि कुनै खालको कर कसैले पनि नतिर्ने तब यिनीहरुलाई थाहा हुनछा
मन परे हरियो, नपरे रातो
2
0
दलहरु मिलेर होस् वा सत्ता वालाले होस् बजेट त् चाहियो हो नेताका नामका भेडा हरु हो नत्र हेर माकुरे तलाई पो तताउनु पर्लाकी माकुरे र खडके मरे अरु पार्टी राम्रै छन
मन परे हरियो, नपरे रातो
0
0
बाबुराम जी कांग्रेश र एमाले नेताको मुखमा अलि अलि पैसा को बुजो लगाइदिनुस् देश को विकास हुन नदेखने को बजेट को निहुमा राजनीति गर्नेको एस्ता राजनेताको पछी किन जनता लागेका होला यिनी हरुलाई त देश बाट जनता बाट येक्लाउनु पर्छ कहिले देश कालो सुचिमा परे परोस भन्ने कहिले देश दुबे — दुबोस भन्ने देश मा आर्थिक विकास भयो भने उनीहरु को बाउको के जान्छ एस्ता एस्ता घटिया निर्णयले देश कहाँ पुगी सक्यो उनिहरुलाइ थाहा छैन येही मौका हो राम्रो नेता चिन्न बेलैमा चिन्न जरुरि छ नत्र देश आज यो स्थिति मा छ भोलि कुन स्थिति मा पुग्छ थाहा छैन महिना मा पचासौ हजार युवा बिदेसिना बाध्य भैरहेको छ भएको कलकार खान बन्द भैरहेको छ आर्थिक नाका बन्दि त पार्टी हरु मा गर्नु पर्ने हो नेता को घरमा गर्नु पर्ने हो देशमा हैन
मन परे हरियो, नपरे रातो
1
0
देश द्रोही पति को रहेछन भनेर यहाँ प्रताक्छे रुपमा देखियको छ / देशको विकास गर्नको लागि पैसा चाहिन्छा त्यो पैसा देशमा ल्याउनु हुदैन भन्ने पति कस्तो खालको हो / नेपाली जनताले किन कुरा नबुझेको निस्किनु सडकमा पुरै बोजेत ल्याउनु पर्छा भनेर आन्दुलन गर्नु / यदि देश बनाउने हो भने / देश द्रोही पति नेपालमा धेरै वर्षा देखि देशलाई चुसे त्येसैले जनता ततिनु पर्छा गरिबीको रेखा मुनि राख्न खोज्ने पतिहरुलाई नेपल्बतानै आन्त्य गर्नु पर्छा र नेपाल साचिकै नेपाल बनाउनु पर्छा / उता नेपाली समय सकी सक्यो समय बित्न लग्यो उठ नेपाली आफनो देशको लागि केहि गर /
मन परे हरियो, नपरे रातो
0
0
very nice season for all political to get the sweet fruit after long days of work. this is a time for them to earn money .
मन परे हरियो, नपरे रातो
2
0
कै दिन भो बजेट बाट टाडा भयका नेता हरु औडा आउदै बाटामै कति खाने हो,कति चुयीयारा झर्ने हो,कतिले कसको घरको दाम तोकी बजेट य पछी दिन्छु है भनि कसम खाई सक्या पनि होलान.हर्नुहोस है अब बजेट आई सक्दै कति डेरामा बस्ने नेता अचानक घरमा बस्न थाल्छन.
मन परे हरियो, नपरे रातो
0
0