देशकै प्रमुख धाम मध्यको अछाम जिल्लाको बुढीगंगा नदीको पश्चिमी किनारामा अवस्थित बैद्यनाथ मन्दिरको धार्मीक र ऐतिहासिक महत्व रहेको छ । नेपाल एकीकरणको समयमा अछाम २२ से राज्य अन्तर्गत पर्दथ्यो । वि.सं १८४७ मा नेपाल एकीकरण गर्ने क्रममा अछाम विशाल राज्यमा गाभिएको थियो । त्यस अघि पृथ्वी नारायाण शाहले एकीकरण गर्न बाँकी रहेका राज्यको एकीकरण गर्ने जिम्मेवारी लिएका बहादुर शाह सहितको टोलीले वि.सं. १८४७ भाद्र ५ गते अछाम आक्रमण गर्दा जिल्लाको हालको जनालीकोट गाविसमा घमासान युद्ध हुँदा अछामी फौजले गोर्खाली फौजलाई हराउँदा गर्खाली फौजले आफुसंग रहेका सबै हतियार बैद्यनाथ मन्दिरमा छोडेर गएको इतिहासविद् बताउँछन् । हाल पनि ती हतियार बैद्यनाथ मन्दिर परिसरमा रहेको एक घरमा रहेका छन् । तत्कालिन अवस्थामा गोर्खाली फौजले प्रयोग गरेका ढाल, तरवार, भरुवा बन्दुक लगायतका हतियार अछामको बैद्यनाथ क्षेत्रमा रहेका छन् । धार्मीक र ऐतिहासिक महत्व रहेको बैद्यनाथ मन्दिरको उचित संरक्षणको आवाब छ ।Off the bear-
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
चोर्नाय्नै मौबदी सरकार अनि के बोलोस् त सरकार?????????????
मन परे हरियो, नपरे रातो
1
0
नेपाल का सबै सबै मान्छे जो देश चलाउने हरु हुन् सबै लै चुरा लगाई दिदा केहि फरक पर्दैन अब …….aati नै भै सक्यो कुनै कुरा पनि गर्न नसक्ने हरे देश लै इनिहरु ले खतम नै बनाएर छोड्ने भए
मन परे हरियो, नपरे रातो
1
0