रगत अभावमा कसैले पनि ज्यान नपरोस् भन्ने पवित्र भावनाका साथ निःशुल्क रक्त दान गर्ने गरिन्छ । तर, दान गरेको उक्त रगतलाई ब्लड बैंकका कर्मचारीले कमाउने भाँडोको रुपमा प्रयोग गर्छन भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर बाँसबारीस्थित ब्लडबैंकका कर्मचारीले यस्तै गरेका छन् ।
उक्त ब्लड बैंकका ल्याव टेक्निसियन विजयकुमार ठाकुरले निःशुल्क दान गरेको रगत प्रतिपिन्ट पाँच हजार रुपैयाँका दरले बेचेको प्रमाण फेला परेको छ । बाँसबारीका उज्वल थापा र स्थानीय युवा क्लबका सदस्यहरुको उजुरीका आधारमा महानगरीय प्रहरी बृत महाराजगञ्जले ठाकूरलाई शनिबार पक्राउ गरेपछि यस्तो रहस्य खुलेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । ठाकूर विगत ८ बर्षदेखि उक्त ब्लड बैंकका ल्याप टेक्निशियनका रुपमा काम गरिरहेका छन् ।
ठाकूरले धनुषाबाट पत्निको उपचारका क्रममा आएका विन्देश्वर महतोलाई प्रतिपि्रन्ट पाँचहजारका दरले पाँच पोका रगत २५ हजारमा बेचेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।अनलाईन खबर-
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
नेपाल मा न कुनै निएंम छ न कुनै कानुन छ.
अब जनता ले अरु को ज्यान बचाउनु दिएको रगत पनि महँगो मूलले मा बिक्रि गर्ने. यो त अति भएन र?? हुन त नेपाल का कुन कर्मचारी चोखो छन् र.
यो चोरहरु लाई कडा भन्दा कडा कारबाही गर्नु पय्रो.
मलाई त संसार मा म नेपाली हो भनेर मुख देखाउनु पनि लाज लग्नु थाल्यो.
Well-loved. Like or Dislike:
63
0
यो त नया कुरा भयो म पनि एस्तो ठगि मा परेको छु २०५६ साल भाद्र महिना मा मेरो श्रीमती को अप्रेशन को लागि ब्लड १ पौण्ड चाहिने भयो अनि मेरोमान्छे ले पहिला डोनेशन गरेको र पछी आफुलाई छाहिये कोखण्डमा आपूर्ति गराउने भन्ने सम्झौता हुँदो रहिछ म त्यो स्लीप लिएर भृकुटी मण्डप नेपाल रेडक्रस मा पुगे र आफ्नो कुरा राखें अनि मैले १ पौण्ड ब्लड पाँए तर मैले तेस वापत ३६०० रुपिया तिरे ,अनि मैले १ पौण्ड ब्लड को कति मूल्य हो भनि सोधे तर त्यहाँ को कर्मचारीले उल्टै मलाई सोध्यो तपाईं भए कति लिनु हुन्छा ? अनि मैले जवाफ दियँ ब्लड को कुनै मुल्यानै हुँदैन ,अनि त्यहाँ को कर्मचारी ले मलाई भन्यो यो ३६०० लियको विभिन्न टेस्ट गरेको मूल्य भन्यो अनि म त्यो पैसा तिरेर १ पौण्ड ब्लड लिएर प्रसुती गृह थापाथली पुगे ,मलाई लाग्छ म पनि तेसै गरि ठगिए कि ?एदी हो भने सम्बन्धित निकाएको ध्यान जाओस .
Well-loved. Like or Dislike:
14
1
पौडेल जी Le ठिक्क भन्नु भो / यो नेपालमा कसैले कसैको भर नपरे हुन्छा / भोलि कारबाही गर्दा किन येसो गरिस भन्यो भने येही नेताहरुले दियको lesson हो हजुर मैलेता जम्मा rs २५००० खाए त्यो नेताहरुले कति खा होलन है भनेर खिसिक्क दाँत देखाए भो ! धर्म विश्वास,इज्जत नाभायेपछी जे गरेनी भो पापी मर्दार लै ! जनताको रगत खानेहरुलाई राचक्चेस नभने अरु के भन्ने!
Well-loved. Like or Dislike:
14
0
बोके आखा संसार ले चिनेको भ्रस्टचारी तस्करी को र डन को सरदार मात्र भन्ठाने को त रगत बेचेको पैसा मा पनि हिस्सेदार रहेछ !
मन परे हरियो, नपरे रातो
7
0
कुन कुन रोग को लागि कुन कुन औसधि कहाँ कहाँ निसुल्क भनेर पाइन्छ भनेर ठुलो ठुलो बोर्ड हरु ठाउँ ठाउँ मा प्रचार प्रसार क लागि नहुनुको कारण तेस्ता भ्रस्ट कर्मचारीले मौका को फाइदा लिएको हुन सक्छ येस्ता बेक्तिलाई आजन्म कैद को बेबस्था हुनु पर्छ नत्र येस्तई हो हाम्रो गरिब निमुखालै ठागीनाइ रहन्छ
मन परे हरियो, नपरे रातो
9
0
नेपाली ले नेपाली भनेर के चिज म गर्ब गर्ने, नेपाली भनेर परिचय दिन पनि लाज लगनी भयो, हुनी भए नेपाली ले नेपाल लै चिरा चिरा परेर घरेटी बनाएर भेच्नी थियो.
मन परे हरियो, नपरे रातो
8
0
यस्ता लाई कारबाहे गर नत्र
मन परे हरियो, नपरे रातो
4
0
बर्तमान सरकार जबर्जस्ति सत्तामा रहेर २०२० मा कार्यन्वयन हुने फुस्रा/असम्भव आस्वासन ले लोकप्रिय बन्न खोज्छन भने तेही हो ऊनको उधोगति /साच्है जनताका नेता हुन् भने केन्द्र देखि वडा सम्मका सरकारी तथा निजि छेत्र मा भएका ठुल-ठुला घुसखोरी,भ्रस्टाचार ,अनियमितता ,राजनैतिक शक्ति द्वारा हस्तछेप-गुन्डागर्दी जस्ता तत्काल कारबाही गर्नु पर्ने मुद्दामा एउटा स्थाही समिति गठन गरि ठाडो कारबाही प्रक्रिया सुरु गरे एक सफल जननेता हुन्थ्यौ/नत्र बेकाम भो यो गुट पनि/यसरीनै अघि सर ,भ्रस्ट बिपक्छिहरु कुर्लिदै गरुन/जनताले राहत पाउने कारिक्रम मात्र गर/बरु सत्तामा २ दिन मात्र बसे पनि हुन्छा/आफु २ नम्बरी काम नगर र गर्नेलाई तत्काल सार्वजनिक कबाही गरे यो देश हास्छा/शहिदले न्याय पाउछन /
मन परे हरियो, नपरे रातो
3
1
रगत को टेस्ट गर्दा कति मूल्य आऔछा बताए हुन्तियो नि sir किन भने सर्बसदरण लै थाहा हुन्थी यो नि रगत को मूल्य आनी बल्ल कालो बजारी हुनी थिएन नि रगत को तो भन्दा बडी लिनेलाई करबि गढ़े नि जनताले
मन परे हरियो, नपरे रातो
3
0
यस्तै सुँगुर हरु कै कारण ले त नेपाल को यो चाला भो नि …सुँगुर का सन्तान हरु …कति घिच्चौ घिच नालायक पशु हरु ………………………….
मन परे हरियो, नपरे रातो
1
0
यो त अति नै भयो,,,,,,एस्त चोर हरु लाई कडा सजाय दिनु सरकार ले दिनु पर्छ ,,,,,तर सरकार नै चोर छ ,,,,के यहि हो न्यु नेपाल…….
मन परे हरियो, नपरे रातो
2
0
ठग्न त ठग्नु यति सारो त नगर्नु नि हो यो त अति मा पनि चार भयो नि यो मानिसलाई कडा भन्दा कडा कारबाही भएको यहि समाचार बाट देख्न अनि सुन्न चाहन्छु
मन परे हरियो, नपरे रातो
1
0
होइन हो सम्पादक ज्यु ! हामीले अन्तर आत्मा द्वारा, अमर बम लाइ गरेको सहयोग पनि कतै सम्पूर्ण नेपाली ले दान गरेको खुन जस्तो त भाको छैन ? यो account कसको निगरानी मा छ ? को हो एसको handler एस पैसाको पनि अनुसन्धान गर्नु पर्ने हो कि ! एस माथि पनि धेरै प्रस्न बाचक चिन्ह उब्जिएको छ है, होस् गर्नु होला ! Hello Devendra jii, all donations will be handover ti himalaya tv and himalaya tv is working on it.We will keep you update about it.from admin.
मन परे हरियो, नपरे रातो
2
0