भारतीय हात्तीलाई धपाउन नेपाली सेना परिचालन

जिल्ला वन कार्यालयको नेतृत्वमा हात्ती धपाउने कार्यमा सेनाको सहयोगका साथै वनका कर्मचारी, सशस्त्र प्रहरी, नेपाल … हात्ती वास बसेको स्थल र हात्ती जाने बाटोको पहिचान गर्न वन अधिकृतको संयोजकत्वमा छुट्टै समिति पनि गठन गरिएको छ । भारतीय जङ्गलबाट झापामा प्रवेश गरेका हात्तीलाई भारततर्फ नै फर्काउनका लागि सेनाको समेत सहयोग लिने भएको हो  । झापाको पूर्वोत्तर गाविस बाहुनडाँगी गाविसको उत्तरी भागका साथै बहुवन सामुदायिक वन, माङगुरबारी वन र धाइजनलगायतका वनमा  सयभन्दा बढी भारतीय जङ्गली हात्ती आएर बसेका छन् । ती हात्तीले रातको समयमा मानवबस्तीमा प्रवेश गरी घर भत्काउने, घरका अत्रपात खाने र खेतका बाली नष्ट गर्दैआइरहेका छन् ।power news

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

6 Responses to “भारतीय हात्तीलाई धपाउन नेपाली सेना परिचालन”

  1. suraj says:

    साले …धोति हातीले पनि दुख दिन्न लागो अब !!

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 3

  2. हितमान घले, लाप्राक गोर्खा says:

    हात्ती त एउटा पशु मात्रै हो ! It doesn’t have any Intelligent Brain like we Human do.

    हात्ती आतंक रोक्नु त छदैछ तर Intelligent Brain भएका आतंककारी लाइ पनि रोक्न को लागि Visa सिस्टम लागु होस् !

    हात्तीले भन्दा बढी आतंक त खुला सिमाका कारन हुनी गुन्डा र गोलि काण्डले हुन्छ !

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 1

  3. ram oli says:

    भारत को भारतिया हरुले त् सताए सताए अब भारतको ज्नाबर्लय पनि नेपाली हरुलाई सताई रहने कति सहने हो यो भारतको ज्याजति

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

  4. Mukesh dhakal(Japan) says:

    धोति ले त हटाएको थियो ! जनावर ले पनि hathauna थालेछ !

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

  5. mr paudel uk says:

    भारतीय हात्तीलाई धपाउन नेपाली सेना परिचालन गर्ने होइन नेता हरु बरु नेपाल का भारस्ताचारी नेताहरु लाई देस निकाला गर्नु को लागि नेपाली सेना परिचालन गर्नु पर्यो.

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 4

  6. प्रेम ब. सुनुवार says:

    ४ घण्टा मात्र सर्च गरेर हाती को समस्या टुन्गीदैना राज्येले हाती सुरक्षा युनिट को एउटा फोर्स बनाउनु पर्छ जसले हातीबाट आउने समस्याको मात्र समधान गर्छ जहा जंगली हाती आउछ त्यहाँ हातीसुरक्षा फोर्स लागु हुनुपर्छ २४ घन्टा त्यसपछि केही समधान हुन् सक्छ

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)