रत्नपार्कमा दिनदहाडै खुलम्खुला यौन ब्यापार

कुनै बेला राजधानीकै आकर्षण रहेको रत्नपार्क अहिले बदनाम हुंदै गएको छ । युवतीमोलमलाईको अखडा र  दिनदहाडै देखिने खुलम्खुला यौन ब्यवसायको धन्दा रत्नपार्कको बदनामीको कारण बनेको छ । कस्ले रोक्ने यो ब्यापार ? एक रिपोर्ट….khoj khabar

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

38 Responses to “रत्नपार्कमा दिनदहाडै खुलम्खुला यौन ब्यापार”

  1. kumar says:

    नेता हरुले तेत्रो वर्ष सम्म संबिधान लेखना नसकेर बदनाम नहुने यो कम गर्न लाई के को बदनाम ? मज्जा ले गरे हुन्छा news repoter ले अरु समाचार पाएन है ? कति महिना वायो तलब न आएको हहहहहहः

    Well-loved. Like or Dislike: Thumb up 113 Thumb down 5

  2. sisun nepali uk says:

    menuka jee ko khokai ali badi vayo. kina ki yo pesha ma lageko sabai lai education ra kam dine vaneko it’s not possible.kasto khal ko kam vannu khojeko khas ma? afnai gaun thau ma basera kheti kisaan garnu chai kam haina?? tihe kam garnu ko dukha le yesto pesha ma afai khushi lageko badhi matrama chhan aba bani pari sakeko le dukha garera kam garnu pakai pani magdaina so red light area kholnu nai yo pesa ma lageko lai ati uttam hola jasto lagchha.

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 2

  3. रंजन के सी पनौती says:

    कहाँ भयो र यौन धन्दा ???
    यौन को बार्गेनिंग मात्रै त भयो नि
    यौन धन्दा र बार्गेनिंग को बिचको फरक पनि थाहा छैन कि के हो पत्रकार लै >????

    Well-loved. Like or Dislike: Thumb up 51 Thumb down 2

  4. laxmi says:

    सामान्य हो यो नया नेपालमा.सबै मौबदी जुन्गले बसेर खरियाका छन्.होइन बहाना हार्नु होस् त प्रचण्ड पुत्र कति भ्होकयाछां .बिचरा हरु.

    Well-loved. Like or Dislike: Thumb up 32 Thumb down 13

  5. Sailendra Rana says:

    केके न ख्यास्छु भन्ने नेताहरुलाई चोड्दिम यो contralma लेरौना / हेरम न कत्तिको power use गर्दो रहिछा ! यो सबै नेताहरुको कमजोरी हो अरु कसैलाई दोस नदीम ! जस्तो गुरु तेस्तै चेला ! नेतालाई सबैले गुरुनै पुजिरेछान कायर

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 1

  6. tamang says:

    के गर्ने अरु काम्ने छैन

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 1

  7. hari khadka says:

    क हो आफु जाने अनि नानाथरी नाटक परेर खबर दिने क्या स्याल पत्रकर……….

    Well-loved. Like or Dislike: Thumb up 41 Thumb down 3

  8. Raju says:

    गरेर खान नदिने पिट पत्रकार.सक्छौ वने गुन्डागर्दी गर्ने,नेता,पुलिस लै देखौना.
    आफ्नो इच्छाले sex गर्नु लै क को बिकिर्ती.

    Well-loved. Like or Dislike: Thumb up 66 Thumb down 2

  9. rajaram limbu says:

    यौन ब्याबसायको निकैनै पुरानो इतिहास छ|महाभारत कालदेखि ,बुद्ध र क्राइस्टको समयमा पनि यौन ब्यबसायको दृसटान्तहरु पाइन्छन |आधुनिक युगमा संसारका जुनसुकै रास्ट्रमा पनि यो ब्यबसाय कुनै न कुनै रूपमा रहेको पाइन्छ|

    संसारका ठुला ठुला सहरहरुमा यौन ब्यबसाय एक अभिन्न अंगको रूपमा रहेको हुन्छ| सहरमा पर्यटकहरुलाई आकर्षित गर्ने बिभिन्न माध्यमहरु हुन्छन|ति मध्ये यौन ब्यबसाय पनि एक प्रमुख आकर्षण हो|तसर्थ त्यहाँ यस ब्यबसायलाइ अत्यन्त ब्यबस्थित गरिएको हुन्छ|न्युयोर्क,लन्डन ,पेरिस ,बैंग्कक जस्ता विस्वका कतिपय ठुला सहरकालागि यौन ब्यबसाय राम्रो आम्दानीको श्रोत हो|

    अझ सिंगापुर र थाईलेन्ड जस्ता देसले त यस व्यवसायलाई ब्यबस्थित गरि पर्यटनको प्रबर्दन मात्र गरेका छैनन् ति देसले यस व्यवसायलाई आम्दानीको एक प्रमुख श्रोतको रूपमा पनि विकास गरेका छन्|

    पर्यटन ब्यबसायको अथाह सम्भावना बोकेको हाम्रो रास्ट्रको लागि यो ब्यबसाय अपरिहार्य जस्तैनै हो|तसर्थ यो ब्यबसायको उचित ब्यबस्थापनको लागि राज्य स्तरबाट पहल हुन आबश्यक छ|

    Well-loved. Like or Dislike: Thumb up 33 Thumb down 5

  10. Ramesh basnet says:

    यो मात्र होइन नेपालको न्यूज हेर्ने हो भनेता प्राय : सबैनै दुखका मात्र हुन्छन तेसैले होला डाक्टर बाबुराम भट्टराई पनि भारतमा पढ़दादेखिनै देश र जनताको दुखलाई सकेसम्म हलुका पार्छु भनेर आफ्नो योग्यताको पेसा भन्दा पनि राजनीतितिर होमिएछन् तर जादुको रुपमा परिवर्तन त कहीं पनि हुन्न तेस्मा समय लाग्छ र पनि विभिन्न खिचाड्डीहरुले खुल्ला दिमागले ऊनलाई काम गर्न दिएका पनि छोइनन र कुरा आयो रत्न पार्कमा भएको देह ब्यापारको हो कत्तिपय महिलाहरु असिक्षित ,घरेलु हिंसा , गरिबी आदिबाट आएका होलान त्यो अध्यक्ष रक्षा नेपालले भनेको सहि हो तेसैले सरकारले बजेट निकासा गरेर तेस्तो क्रिया कलाप्को निर्मुल पार्नुपर्छ र ति तेस्ता महिलाहरुलाई अर्कै सवालम्बी काम दिनु नत्र हाम्रो कल्चर बिग्न्छ मात्र होइन भयङ्कर यौन रोग हरु जस्तै घातक एड्स जस्ता आदि रोगहरु फैलिन सक्छन र त्यो डी.आइ.जी .थापा लगाएत अरु सबै बेस्याब्रिती टाइपका मान्छेहरुको कुरा नसुन्न आग्रह गर्छु म हाम्रा मिडिया हरुलाई किन भने तेस्ता गुहुका किराहरुले बढी दुर्गन्ध फैल्यौछां मात्र होइन देशलाई नरकको कोठी बनौछां सचेत होउ हामी तेस्ता फोहोरी कुरा गर्ने महिला प्रहरीकी उच्चा पधमा रहेर जथाभाबी बोल्ने त्यो आईमाईसंग !!!!!!!!!!!!!!होसियार एड्स का भाकरिहरुसंग होसियार !!!!!!!!!!!

    मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 7

  11. ram oli says:

    लाजै लाग्दो सामाचार किना प्रचार गरे को होला एस्तो बिस्सोको कुनै पनि देस मा चल्छ यो भनेको स्याम्पल हो यसलाई कसैले रोक्ने छैना सजन मान्छी आफै रोकिन छ अरु ले रोखना प्र्दैना किनाकी सीब को शरीर को ना भएर लिंग को पुजा हुन्छ किना अरू कुनै पनि देबी देब ता को लिंग वा युन को किना पुजा हुदैना एक चोटी सोच्नु होस् ता आखिर हामि ले धेरै देबी देबता र भगवान हरु मान्छौ पुजा गरछौ तर पुजामा स्थापना लिंगको मत्र सीब जी को हुन्छ त्यसै ले मालाई लाग्छ यो पुरानै प्रम पऱा हो रोखेर रोखी दैना नानि बाबु खेल छन खेल ना दिनु मन परे ठिक छ ना परे क्या

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 2

  12. Mukesh dhakal(Japan) says:

    काम गरेर खान देउन के भयोरा जाबो sex ! अरु गरौत काम chahina !

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 3

  13. Raaz says:

    हैन यो कत्रो ठुलो कुरा हो र, देश मा केहि गर्न सक्ने बाताबरण छैन युवा हरु बिदेस , धेरै बेरोजगार युवती हरु देह व्यापार ,,,
    देश ले केहि गर्ने व्यवस्था मिलायो भने यो सबै आफै कन्ट्रोल हुन्छ,
    भोको पेट भए पछी के गरोस त बिचरा , news channel ले केहि समाचार पाएन , , आफ्नो सरिर बेच्न कसैलाई नि मन लाग्दैन बाध्यता ले जे पनि गर्नु पर्छ मान्छे लाइ, सरकार ले अन्य देश मा जस्तो RED LIGHT घोषणा गरे त्यो उत्तम हुन्छ होला.

    Well-loved. Like or Dislike: Thumb up 19 Thumb down 3

  14. madhav says:

    mula haru le thula thula aapradh ta sake po dekhune yesta garib le bachna r bhine belUki khana lai gareko badhyata plus berojkari ko phayda uthako…

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 1

  15. krishna kc says:

    मेरो बिचारमा एसको लागि औता स्थान तोकेर रेड light area बनाएर राखेको उत्तम हुन्छ संसारको जुन सुकै देश मा पनि यो redline छ येसो भए देशमा बलात्कार को कमि आउने अनि एस्तो कुरालाई सरकारले रोक्नु हुदैन अनि तेह सुने मैले एसको लागि सरकारले हेर्नु parcha रे सरकारले र नेताहरुले आफ्नो पेट हेर्न सकेको छैन अनि एस्लाई हेर्यो भने हरेक वर्ष बद्छाना अनि संधै एस्लाई मात्रै हेर्ने नेता हरुले अनि कहिले पनि संबिधान नबनाउने हो र

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

  16. ram rai says:

    खुसीको कम कुनै बिकृति होइन तेसैले singapore यौटा सानो देश छ तर तेह बुदिको भण्डार छ / तेह जतो भन्यो तेस्तै red lite राखियको छ / तेसैले नेपालको repoter साथी हरु संसप हेर्ने गर्नु / तपाई हरुको बकबास सुनेर अनि हेरेर मलाई लग्यो कि नेपाली हामीनै पछाडी पर्न चाहने रहेछा / योन बेपार गर्छा पेट पल्छा समाजमा रेप हुदैन यदि कसैले योन बेपार राखेन भने सहरमा प्रतेक दिन सबसधरण महिला हरु रेप हुने गर्दछा / तेसैले गर्दा यसको नकारात्मक कुरा गर्नु भन्दा यसलाई बेबस्थित तरिकाले redlite खोल्नु उपयुक्त हुन्छा / कुन्चाही देशमा योंको बेपार हुदैन ? सबै देशमा हुन्छा र हुनुनी पर्छा / समयको माग कसैले रोकेर रोकिन्न बरु तेस्लाई उपयोग गर्नु सिक्नु र जान्नु पर्छा/

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 2

  17. prakash,Tiwari south korea says:

    ये यार समाचार पाएन कि के….ब्रस्ताचार गर्ने देश लाई बलात्कार गर्ने हरु को समाचार बनाऊ न यार यी बिचरा केहि न भए का केहि गर्न न सक्ने ले के गर्नु त यार कि काम देउउ बिचरा हरु को पेट मा लत्ता ले हान्ने काम नगर सगरमाथा tv

    Well-loved. Like or Dislike: Thumb up 42 Thumb down 3

  18. Ram says:

    नेपाल एक गरिबीको रेखा मुनि रहेको देश त्यसैले जहाँ काम छैन यस पेशामा लग्चन| तर यो सरकार ले केहि गर्नेवाल छैन| मेरो बिचारमा के लाग्छ भने यो पेशा मा लागेका मान्छे रोग देखि सजक हुनु जरुरि छ |

    Well-loved. Like or Dislike: Thumb up 45 Thumb down 1

  19. Anita says:

    यो क्यानाडा नेपाल खराब रैछ, मन परेको कमेन्ट राख्ने नपरेको delete गर्ने? मैले बिहान लेखेको कमेन्ट अलि पत्रकार लाई भनेको थिए delete गरेर मरेछ . एस्तोले के कमेन्ट माग्नु नि ! वाइयात् !

    Well-loved. Like or Dislike: Thumb up 60 Thumb down 3

    • Anita cheli says:

      तितो सत्य, जिरे खुर्सानी हेर्दा थाहा भयो पत्रकार को कमाई हुन्न रे. advance दिने पैसा भयो भित्र पुगे पछि तिर्ने भएन होला तेही भएर एस्तो खेदो गरेको होला. ..

      Well-loved. Like or Dislike: Thumb up 57 Thumb down 2

    • tirthamagar says:

      युरोपोली कन्ट्री हरुमा त् योंन ब्यब साया भै रहेको छ भने हाम्रो जस्तो नेपालमा योत नर्मल हो यदि हाम्रो देश का मन्त्रि संसद हरुले रोटेसन मा घुम्ने कुर्सि मा नबस्नेहो हो भने उनि हरु को छोरी चेली ले पनि यहि योंन धन्दा नै अप्नाउथे

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

  20. D.P says:

    अलि ठुला तस्कर को पछि लाग्दा उल्टै सिद्यौछन, तर महिला लाई त जति गरे पनि केहि गर्न सक्दैनन् नि तेसैले होला नि……खेदो गरेको !

    Well-loved. Like or Dislike: Thumb up 60 Thumb down 0

  21. Dave says:

    यसरि अबैधानिक भन्दै सार्बजनिक छेत्रमा यौनको मोल-मोलाई गर्नु भन्दा (red-light area) छुटाई दिएर यौन व्यापारलाई बैधानिक बनाए राम्रो हुनथियो होला /

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

  22. raja babu yadav says:

    यस्तो महिलाहरु लाए जेल मा हाल्नुपर्छ

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 15

  23. Prakash Rai says:

    Our media has to think before they wanna make their headline for such news that what is the reason they are doing such business? It is not,their wish but they have no choice so I would like to advise to concern person and institute that they have to give legal right to do such type of business. Otherwise they should provide them opportunity after they given opportunity if they will continue their prostitute business then thats the time to talk by media against them.

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

  24. norbu says:

    लुटेरा नेता हरुले देश लै गरिब बनाए पछि साधारण नागरिक बच्न को लागि यो कर्म गर्दै छ / फटाहा नेता लै नैगाई उसको बेइजत गर्नु पर्ने मा पत्रकार ले गरिब नागरिक को अनुहारमा फोटो उतार्नु गल्ति भयो जस्तो छ /उसलाई यो पेसा नगर्न के गर्नु पर्ने हो त्येता लाग्न है/

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  25. phurba Lama says:

    कुरा गरेउ कुरै को दुख: भन्या जस्तो,”महिलाको शत्रु महिला नै हो ” कुर्शीमा भएका महिला हरु बाहिर साह्रै मिठो बोल्ने र महिला अधिकार को कुरा गर्ने गर्छन र ति महिलाले महिलाकै कुरा काठछन् र कहिलयै कार्यन्वयन गर्नु पर्दछ भनेर अघि बढ्दैनन किनकि उहाहरु पनि कुनै न कुनै पार्टीको सिदुर र पोतेले सिन्गरियाक दुलही भै कुर्शीमा राज गरिरहेका हुन्छन र पुरुष नेताज्यूहरु बाट बलात्कृत पनि भैरहेका हुन्छन |तेस्ता महिला नेत्रीहरुले कुन चाही महिलाको उद्दार गर्ला र खोइ कसरि पत्याउने ……………………??????????

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  26. Praveen says:

    जुन देशमा नियेम छैन त्यो देश को अनुसासन को कुनै पराधीन हुदैन. येदि कसैलाई यो समाचारबाट अचम्म लागेर नेपाली महिला प्रति घृणा एबम तुच्छता लाग्छ भने अफ्रीका मा हुने गरेका नेपाली महिलाका यौन क्रियाकलाप र हिम्साहरु लै पर्दाफास गर्ने कोसिस गर्नुस. कुन नेपाली टेलिभिजन चंनेल ले पर्दाफास गर्न सकेको छ अफ्रिकामा हुने नेपाली महिलाको यौन धन्दा अनि कुन नेपाली राजदुताबास ले रोक्न सकेको छ यो क्रियाकलाप. हरेक दिन अफ्रीका को प्राय देश हरुमा नेपाली महिला २० दोल्लर को लागि नांगिएका हुन्छन रे भन्दा धेरै दुख लग्यो…..यो मेरो प्यारो देश नेपालमा अब सारी र गुन्यो इज्जत बचौना होइन, इज्जत लुतौने ओच्यान्को तन्ना हुदै छ..

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

  27. juna mishra says:

    महिला या पुरुस सबैले बच्नु पर्छ पेटको लाही,बचनको लागि नेपाल मा कुनै रोजगारी छैन सानो तिनो कमैले बच्न गारो छ \|||||||

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

  28. Dambar says:

    सामान्यता वेस्याबृति आफैमा बाध्यतामा गरिने दुखद पेशा हो| तर समाचारमा किन हो कुन्नि कुनै तथ्यांकगत आधार नै बिना अधिकांश यस पेसामा जनजातिको रहेको कुरा पटक दोहर्याएर के संदेश दिन खोजेको हो??? यथार्थमा ILO–IPEC project Trafficking in Children – South Asia ले दिएको तथ्यांक अनुसार जनसंख्याको को अनुपातमा सबैभन्दा बढी छेत्री-बाहुन ४२.८% संलग्न भएको देखिन्छ| नेपालको कुल जनसंख्याको २८% छेत्री-बाहुन छन् भने वेस्याबृति उनीहरुको संलग्नता ४२.८% छ| मैले यहाँ कसैलाई नराम्रो भन्न खोजेको हैन| यो समस्याको न्यूनीकरण वा ब्यबस्थापन गरिनु पर्छ| तर कुनै तथ्यांकगत अधार नै बिना यो त्यो कुनै जाती विशेषलाई ‌‍‍‌ इङगित गर्न पाईदैन| बस मेरो भन्नु एती नै हो| http://www.youthforum.org.np/Summary%20Report%20of%20Unorganized%20Prostitution.pdf

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  29. tirthamagar says:

    बिस्वो को बिकसिद मुलुक मा त योंन ब्यबसाय भै रहेको छ भने हाम्रो जस्तो अशिछिद देस गरिप देस बेरोज गारी देस मा योंन ब्यबसाय भनेको नर्मल हो यदि हाम्रो देश का संसद मन्त्रि हरु पनि रोटेसन मा छाला को घुम्ने कुर्सि मा नबस्ने हो भने उनि हरुको छोरी चेली ले पनि यहि योंन ब्यबसाय नै अपनाउनु पर्थ्यो

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  30. Damber says:

    सामान्यता वेस्याबृति आफैमा बाध्यतामा गरिने दुखद पेशा हो| तर समाचारमा किन हो कुन्नि कुनै तथ्यांकगत आधार नै बिना अधिकांश यस पेसामा जनजातिको रहेको कुरा पटक दोहर्याएर के संदेश दिन खोजेको हो??? यथार्थमा ILO–IPEC project Trafficking in Children – South Asia ले दिएको तथ्यांक अनुसार जनसंख्याको को अनुपातमा सबैभन्दा बढी छेत्री-बाहुन ४२.८% संलग्न भएको देखिन्छ| नेपालको कुल जनसंख्याको २८% छेत्री-बाहुन छन् भने वेस्याबृति उनीहरुको संलग्नता ४२.८% छ| मैले यहाँ कसैलाई नराम्रो भन्न खोजेको हैन| यो समस्याको न्यूनीकरण वा ब्यबस्थापन गरिनु पर्छ| तर कुनै तथ्यांकगत अधार नै बिना यो त्यो कुनै जाती विशेषलाई ‌‍‍‌ इङगित गर्न पाईदैन| बस मेरो भन्नु एती नै हो|

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

  31. J Hirachan, UK says:

    धर्मनिरपेक्ष देशमा यौन व्यापार गर्न पाउनु पनि मानव अधिकारको एक पक्ष हो. हाम्रो देशमा यौन पेशालाई बैधानिकता दिन तिर लागेमा यसको सामाजिक, आर्थिक र अन्य क्षेत्रमा सकारात्मक असर अबश्य पर्दछ. अनंतोगत्त्वा यसलाई बैधानिकता नदिई धरै छैन. सबैलाई चेतना भया.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jit says:

      यौन ब्यबसाय भनेको नेपालको बेरोज गारिहो

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  32. dec dahal says:

    यस्तै ho नेपालमा गतिलो जागिर भय पो sex को चर्चा हुन
    थीयना.पत्रकार ले पो जागिर मलाई दिन्थे होला ne की नेपाल को bharasteri natha laa.

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  33. किशन सुनर ( एकल यात्री ) पोखरा says:

    पत्र पत्रीका म काम गर्ने कर्माचरीले तलब नपायको बेलामा रत्नपर्क म योन बेपार अब त कर्मचारी हरुको पनि तलब मिल्ने भयो तलब पनि
    सरकारले बडाई दिने भयो धन्ने छ हाम्रो सरकारलाई नेपाल ले पनि योन बेपार म बिशो मा नै नाम रखाने भयो अब त आबड पनि मिल्छ होल
    नेपाली सरकारलाई

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  34. ram says:

    काम पाएनौ??जपनि नेव्स हुन्छ,,,चोरे को होर ,,, काम गरेर खान क को लाग,,,,,राम्रो काम दिनु पर्यो नि त सरकार

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  35. Rajesh koch says:

    Yo ta ramrai kura ho jasko budi cha teyo jadaina jasko paesa cha teyo jadaina Ratnaparkma jasko gf cha teyo pani jadaina Ratnaparkma teyai pani jane sankhiya pani kamai dekhchuta kasarichahi badiyo re 2/4 jana hola teyo pani jasko budi chaena jasko gf chaena jo sanga dherai paesa chaena teyo manis haru janchan aaphno santusti pura garna lae uni harule pni Parkvitrai ta sex gareko chaena hoena yo kura haru thaha vaera pani patrakarharu kina news ma le khnu pariyo yo busnis pani world mai cha pakai pani mero bichar ma patrakar harulae jalan ra aru netaharuko dhani manche ko news haru na lekhera garib ra sadharan manchae ko news lekhne yo ekdam galat ho jay nepal

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)