काठमाडौँ, साउन १४ । चर्चित संचारकर्मी प्रवीण गिरीको निधन भएको छ । नेपाल टेलिभिजन र रेडियो नेपालबाट समाचार वाचकका रुपमा छुट्टै पहिचान बनाएका गिरीको ६१ बर्षको उमेरमा आज बिहान काठमाडौंमा निधन भएको हो ।
कलेजोको क्यान्सरबाट पीडित गिरीको चाबहिलस्थित ओम अस्पतालमा आज बिहान ७:३० बजेतिर उपचारको क्रममा निधन भएको हो । उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । क्यान्सरबाट पीडित गिरीलाई दुई हप्ताअघि अस्पताल भर्ना गरिएको थियो । नेपाल टेलिभिजन र रेडियो नेपालबाट अवकाश पाएपछि गिरीले बिभिन्न टेलिभिजनमा कार्यक्रम संचालक तथा समाचार सम्पादकका रुपमा समेत काम गर्नु भएको थियो ।
जेठो छोरा काम विशेषले विदेशमा रहेकाले भोलि मात्र अन्तिम संस्कार गरिनेछ । उहाँको शवलाई आज शिक्षण अस्पताल महाराजगंजमा राखिने बताइएको छ ।
केहि समय पहिला सञ्चारकर्मी नरेश भट्टराईले लिएको उहाँको अन्तर्वार्तामा उहाँले आफ्ना नीजि जिन्दगीवारे वोल्नुभएको छ। प्रस्तुत छ सोहि अन्तर्वार्ता। स्वर्गीय गिरीप्रति हाम्रो पनि श्रद्धाञ्जली।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
आत्माको चिर शान्ति कामना गर्दछु साथै वहाका सम्पूर्ण परिवार लाई श्री पशुपति नाथले सहने शक्ति दिउन
Well-loved. Like or Dislike:
108
3
प्रविन दाई को आत्मा ले शान्ति पवोस
Well-loved. Like or Dislike:
38
0
भिडियोमा आन्द्राको क्यान्सर अनि लेखाइमा कलेजोको क्यान्सर के हो एस्तो समाचार. जे होस् प्रविन गिरिप्रति हार्दिक समबेदना प्रकट गर्दछु
Well-loved. Like or Dislike:
30
0
आत्माको चिर शान्तिको कामना गर्दछु !!!!
Well-loved. Like or Dislike:
25
0
उहाँको आत्माले चिर शान्ति प्राप्त गरोस. ईश्वरले यो दुखद घडीमा शोक सन्तप्त परिवारलाई सहन शक्ति प्रदान गरुन.
Well-loved. Like or Dislike:
25
0
RIP
मन परे हरियो, नपरे रातो
2
0
i heared the news about the death of prabin giri sir i am very sad.i was the bachelors student of economics subject and he was teaching me .i remember that when sir was intering at class we all students requested to him please tell us todays news first, because we some student have not radio and some have not time to listen news.he was very polite sir ,we will never never forget to prabin sir .god bless to his family.
Well-loved. Like or Dislike:
11
0
उहाको आतमाले चिर शान्ति पाओस, अनि परिवारले सहने शक्ति मिलोस मा लर्ड जिसस संग प्रार्थना गर्छु
मन परे हरियो, नपरे रातो
4
0
उहाँको आत्माले चिर शान्ति प्राप्त गरोस. ईश्वरले यो दुखद घडीमा शोक सन्तप्त परिवारलाई सहन शक्ति प्रदान गरुन.
मन परे हरियो, नपरे रातो
6
0
यो मिडियामा काम गर्ने हरु पनि नेपालको डाक्टरहरु जस्तो भएछन बा एउटा रोगलाई अरकोभनेरालेख्छन डाक्टरहरु पनि एक ठाउको ओपेरेशन गर्नुपर्ने अर्को ठाउको गर्छा तेइशिकेको होलानी ठुला बडाको कामको शिको गर्नु पर्छा भनेर जेहोस प्रविनजिको आत्माले सान्ति पाओस….
मन परे हरियो, नपरे रातो
4
0
वोहको आत्मा को चिर आत्मा को कामना गर्दछु
मन परे हरियो, नपरे रातो
5
0
I am completely shocked at the sudden demise of Mr. Prabin Giri, who was a perfect man to deliver the news with a clear tongue. His memory is in the heart of every Nepalese.May the Almighty God grant him eternal peace and strength to the poor family members in this time of sorrow. He will be alive in our hearts forever.
मन परे हरियो, नपरे रातो
8
0
हार्दीक समबेदना
मन परे हरियो, नपरे रातो
0
1
heartly condolence to the grate person who ruled on the news media condolence from usa
मन परे हरियो, नपरे रातो
0
0
येसरी कसैले याद नगरेको महान पुरुषसंगको यो एतिहासिक क्षणलाई हामी सामु सदा सदाका लागि अमर बनाई दिनु भएकोमा TTV लाई धेरै धेरै सुभकामना …..र आउदा दिनहरुमा पनि एस्तै चर्चामा आउन नसकेका धेरै भन्दा धेरै महान ब्यक्तित्वो लाई (–जो हाम्रो निराश लाग्दो जिबनमा पनि सुमार्ग देखौन सदै तयार छन् ,–) हाम्रा अघि उनीहरुका पारिवारिक एबम व्यक्तिगत क्षणहरुको जानकारी दिदै जानुहोस भनेर अनुरोध गर्न चाहन्छु !!!!!!
मन परे हरियो, नपरे रातो
2
0